Ankit Sajwan Ministries Logo
  • GrowGrow

    Sermons

    Podcasts

    Books

    God Stories

  • Our BranchesOur Branches
  • About UsAbout Us

    Our Journey

    Our Vision and Mission

    Our Leaders

  • GiveGive

Books

by Apostle Ankit Sajwan

Did you know? Your life is always moving in the direction of your words. What you see in your life today is the result of what you spoke yesterday, and what you will see tomorrow will be shaped by the words you choose to speak today. Do you want your life to change? Do you want your circumstances to change? Then begin by changing your words. Because the words you speak have the power to shape the life you live. That is what God did. He spoke, and He saw. Through His words, He created the heavens, the earth, and all of creation. And as His beloved children, we are called to do the same. The question now is, “What do we say?” It’s simple! We say what God has already said about us in His Word. God’s will for us is revealed in His Word, and His will is good and perfect. When we put His Word in our mouths, we align our words with His will for our lives and the lives of our loved ones. This pocket-sized book is a compilation of Scripture-based declarations. Take them, make them your own, declare them every day, and fill your life with what God says about you.

I Declare

English
Buy Paperback
क्या आप जानते हैं? आपका जीवन हमेशा आपके शब्दों की दिशा में आगे बढ़ता है। आज आप अपने जीवन में जो कुछ देख रहे हैं, वह उन शब्दों का परिणाम है जो आप आज तक बोलते आए हैं। और आप कल अपने जीवन में क्या देखेंगे, यह उन बातों पर निर्भर करता है जिनकी घोषणा आप आज करने का निर्णय लेते हैं। क्या आप अपने जीवन में बदलाव देखना चाहते हैं? क्या आप अपनी परिस्थितियों को बदलते हुए देखना चाहते हैं? तो अपने शब्दों को बदलना शुरू कीजिए। क्योंकि आपके शब्द उस जीवन को आकार देते हैं जिसे आप जीते हैं। परमेश्वर ने भी यही किया। उसने कहा और उसने देखा। उसने अपने वचन के द्वारा स्वर्गों, पृथ्वी और सारी सृष्टि की रचना की। और उसके प्रिय बच्चों के रूप में, हमें भी उसके समान बोलने के लिए बुलाया गया है। अब प्रश्न यह है, “हम क्या कहें?” यह बहुत सरल है! हम वही कहते हैं जो परमेश्वर ने अपने वचन में हमारे विषय में पहले ही कहा है। हमारे लिए परमेश्वर की इच्छा उसके वचन में प्रकट की गई है, और उसकी इच्छा भली और सिद्ध है। जब हम उसके वचन को अपने मुँह में रखते हैं, तो हम अपने शब्दों को अपने जीवन और अपने प्रियजनों के जीवन के लिए उसकी इच्छा के साथ सहमत करते हैं। यह पॉकेट-साइज़ पुस्तक बाइबल-आधारित घोषणाओं का एक संग्रह है। इन्हें लीजिये, इन्हें अपना बनाएँ, प्रतिदिन इन्हें घोषित कीजिए और अपने जीवन को उन बातों से भर दीजिए जो परमेश्वर आपके विषय में कहता है।

I Declare - Hindi

Hindi
Buy Paperback
The Book of faith

The Book of Faith

English
Buy PaperbackBuyKindle Editon
You have authority english

You have authority

English
Buy PaperbackBuyKindle Editon
The book of faith hindi

विश्‍वास की किताब

Hindi
Buy Paperback
You have authority hindi

आपके पास अधिकार है

Hindi
Buy Paperback
यस पुस्तकको प्रत्येक अध्यायमा तपाईंले परमेश्वरको वचनका त्यस्ता सिद्धान्तहरू पाउनुहुनेछ, जसले तपाईंलाई विश्वासको अद्भुत शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउनेछन्। तपाईं विश्वासले कसरी काम गर्छ भन्ने मात्र होइन, जीवनका समस्या र परिस्थितिहरूमा त्यसलाई कसरी लागू गर्ने भन्ने कुरा पनि सिक्नुहुनेछ। विश्वास केवल धार्मिक ज्ञानमा सीमित रहनेछैन, जुन तपाईंले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्नुहुन्न। जुन विश्वासले हाम्रो दैनिक जीवनका परिस्थितिहरूलाई परिवर्तन गर्न सक्दैन, त्यो साँचो विश्वास नै होइन। प्रिय हो, विश्वास हाम्रो ख्रीष्टियन जीवनको प्रमाण हो। विश्वास नै त्यो विजय हो, जसले संसारलाई जित्छ। जब विश्वासले काम गर्छ, तब तपाईं शत्रुका हरेक दुष्ट कार्यमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ! विश्वासका मानिसहरू अरू सबैभन्दा किन फरक हुन्छन्? किनभने उनीहरूको जीवनमा विजयका प्रमाणहरू स्पष्ट रूपमा देखिन्छन्। परमेश्वरको राज्य केवल कुराकानीमा सीमित छैन (१ कोरिन्थी ४:२०)। बोल्न त जो कोहीले पनि सक्छ, तर विजयको जीवन प्रदर्शन गर्नेहरू विश्वासका मानिसहरू मात्र हुन्। यो पुस्तक विश्वासको आत्माले भरिपूर्ण छ, ताकि तपाईं आफ्नो सम्पूर्ण जीवनभर विश्वासका विजेताजस्तै जीवन जिउन सक्नुहोस्!

विश्वासको पुस्तक

Nepali
Buy Paperback
यदि मैले तपाईंलाई भनें कि अहिले यही क्षणमा तपाईंको जीवनमाथि एउटा युद्ध चलिरहेको छ भने? यो युद्ध कुनै टाढाको देशमा भइरहेको छैन, न त समाचारका मुख्य शीर्षकहरूमा नै छ। बरु, जहाँ तपाईं अहिले हुनुहुन्छ, त्यहीँ यो युद्ध भइरहेको छ। यो युद्ध तपाईंको मनको लागि, तपाईंको स्वास्थ्यको लागि, तपाईंको वैवाहिक जीवनको लागि, तपाईंको परिवारको लागि, तपाईंको जीवनको उद्देश्यको लागि हो। र यस युद्धको सबैभन्दा खतरनाक पक्ष के हो? धेरै मानिसहरूलाई आफूहरू युद्धको बीचमा छन् भन्ने कुरा नै थाहा हुँदैन, किनकि यो युद्ध अदृश्य छ। धेरै मानिसहरूले आफ्नो जीवनमा वास्तवमा के समस्या छ भन्ने कुरा बुझ्न सक्दैनन्। त्यसैले उनीहरू गलत लडाइँहरू लड्न थाल्छन् - मानिसहरूलाई दोष दिन्छन्, परिस्थितिलाई दोष दिन्छन्, र कहिलेकाहीँ आफैँलाई पनि दोष दिन्छन्। यो पुस्तकले तपाईंका आँखा खोल्न मद्दत गर्नेछ, ताकि तपाईंले यो युद्धलाई चिन्न सक्नुहोस्। र अझ महत्त्वपूर्ण कुरा, तपाईं प्रभु येशू ख्रीष्टद्वारा तपाईंका लागि पहिले नै जितिएको विजयमा हिँड्न सक्नुहोस्। यो पुस्तक तपाईंलाई जागृत गराउने एउटा आह्वान हो। किनकि जुन क्षण तपाईंले आफ्नो जीवन येशूलाई सुम्पनुभयो, त्यही क्षणदेखि तपाईं एउटा आत्मिक युद्धमा प्रवेश गर्नुभयो। तर तपाईंलाई केवल त्यस युद्धमा टिकिरहनका लागि बोलाइएको होइन - तपाईंलाई विजय प्राप्त गर्नका लागि बोलाइएको हो।

तपाईंसँग अधिकार छ

Nepali
Buy Paperback
ankitsajwanministries

© Copyright 2025 Ankit Sajwan Ministries – All Rights Reserved

Kingdom

  • Give
  • Share Testimony
  • Connect

Grow

    BooksSermonsPodcastsGod Stories

Other

    Our JourneyOur Vision and MissionOur Leaders

Email us at

info@ankitsajwanministries.com

Call or WhatsApp Us

+91 9667279072

Mon - Sat: 9:30AM - 8:30PM | Sun: 7AM - 2PM

© Copyright 2026 Ankit Sajwan Ministries – All Rights Reserved

  • Terms and Conditions●
  • Privacy Policy